वि.सं:
नेपाल संवत: ११४५ कौलाथ्व नवमी - ९
कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताहरुको कित्ता एकिकरणको लागि देहाय बमोजिमको कागजात संलग्न गरि जग्गा नाप जाँच तथा नक्सा श्रेस्ता अध्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूची-19 को निवेदन कार्यालयमा निवेदन पेश गर्न सक्नेछ ।
क. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
ख. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
ग. चालु आर्थिक वर्षको तिरो तिरेको रसिदको प्रतिलिपि,
घ. एकीकरणका लागि माग भएका कित्ताहरु देखिने नक्सा प्रिन्ट |