logo/Flag_l14cspu.png

महत्त्वपूर्ण सूचना

logo/Flag_l14cspu.png

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व नवमी - ९

नागरिक वडापत्र

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

नापी विभाग

नापी कार्यालय पाँचथर

(सर्वसाधारणको जानकारीको लागि जारी गरिएको)

नागरिक वडापत्र (Citizen Charter)

क.सं.

सेवा सुविधाहरुको विवरण

आवश्यक पर्ने कागजात प्रमाणहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवारी कर्मचारी

जिम्मेवारी कर्मचारीबाट कार्य सम्पन्न हुन् नसकेको उजुरी सिकायत गर्ने ठाउं

कैफियत

जग्गा खरिद बिक्रि ,बकस पत्र

अंशबण्डा,अदालतको फैसला अधिकरण,

लगतकट्टा आदी कारणले गर्दा जग्गाको स्वामित्व परिवर्तन हुने गरी कित्ताकाट गर्ने |

मालपोत कार्यालयको पत्र तथा कारोबारको स्पष्ट विवरणहरु उल्लेख भएको लिखत र स्वामित्व राख्ने अन्य कागज प्रमाणहरु |

(मालपोत कार्यालयले तोके बमोजिम )

(क) सामान्य लिखत

-२ बजे भन्दा पहिले कार्यालयमा प्राप्त भएमा सोही दिन |

-२ बजे पछि प्राप्त भएमा अर्को दिन |

(ख) अंशबण्डा वा धेरै कित्ताहरुबाट गर्नु पर्ने लिखत

-कार्यालय प्रमुखले तोके बमोजिम (बढीमा एक हप्ता भित्र )

शुल्क नलाग्ने

शुल्क नलाग्ने

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

" "

सर्भेक्षक /नापी अधिकृत

" "

नक्सा सुधार / संशोधन गर्ने |

मालपोत कार्यालयबाट नक्सा सुधार संशोधन सम्बन्धी गरिएको कारवाहीको सम्पूर्ण विवरणहरु भएको फायल र आवश्यक कागजहारु (मालपोत कार्यालयमा पेश भएका र सो कार्यालयले तोकेबमोजिम

(क) फिल्ड निरिक्षण गर्न नपर्ने भएमा बढिमा २ दिन भित्र |

(ख) फिल्ड निरिक्षण गर्नु पर्ने भएमा फिल्ड सिजनमा ,कार्यालय प्रमुखले तोके बमोजिम ( बढीमा ७ दिन भित्र )

शुल्क नलाग्ने

शुल्क नलाग्ने

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

सर्भेक्षक /नापी अधिकृत

" "

नापी गर्न छुट भएको जग्गा नाप नक्सा गर्ने |

मालपोत कार्यालयको पत्र तथा नापजाँच गर्ने निर्णय भएको र यस सम्बन्धी कारवाही भएको विवरणहरु

(क) निर्णय उल्लेख भएको भए सोही बमोजिम

(ख ) निर्णय उल्लेख नभएको भए कार्यालय प्रमुखले तोके बमोजिम

जग्गा नाप जांच नियमावलीको नियम ३३ बमोजिम फिल्ड रेखांकन सरह

कार्यालय प्रमुखले तोकेको कर्मचारीवा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

सर्भेक्षक /नापी अधिकृत

" "

हाल साविक भिडाउने |

मालपोत कार्यालयको वा हाल साविक भिडाउने माग गने अन्य आधिकारीक निकायको पत्र

कामको चाप र अवस्था हेरी कार्यालय प्रमुखले तोकेको बमोजिम बढिमा ७ दिनभित्र |

शुल्क नलाग्ने

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

सर्भेक्षक /नापी अधिकृत

फिल्डबुक उतार / प्लट रजिष्टर उतार

- रु.१०|- को टिकट टाँसेको निवेदन

- सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि

- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

-चालु आ.व.को मालपोत तिरेको रसिद

सोही दिन

मुलुकी ऐन कागज जाँचको १७ नं. महल बमोजिम

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

सर्भेक्षक /नापी अधिकृत

नक्सा प्रिन्ट

-रु,१०|- को टिकट टाँसेको निवेदन

- सम्बन्धित कित्ताको जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि

- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

-चालु आ.व.को मालपोत तिरेको रसिद

२ बजे भन्दा पहिले निवेदन प्राप्त भएमा सोही दिन

प्रत्येक कित्ता रु.१००|-

कार्यालय प्रमुखले तोकेको कर्मचारी वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

सर्भेक्षक /नापी अधिकृत

नक्सा ट्रेस

-सम्बन्धित कार्यालयको आधिकारीक पत्र

-गा.वि.स./न.पा.वडा नं., सिट नं., कि.नं. खुलेको सम्बन्धित व्यक्तिको रु १० |-को टिकट टाँसेको निवेदन

-जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि

- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

- चालु आ.व.को मालपोत तिरेको रसिद

-२ बजे भन्दा पहिले प्राप्त पत्रको निवेदको हकमा सोही दिन

-२ बजे पछि प्राप्त पत्रको हकमा दोस्रो दिन |

प्रति कित्ता रु. १०० |-

कार्यालय प्रमुखले तोकेको वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

सर्भेक्षक /नापी अधिकृत

फिल्ड रेखांकन

रु १० |-को टिकट टाँसेको निवेदन

-जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि

- चालु आ.व.को मालपोत तिरेको रसिद

- रेखांकन दस्तुर वापतको राजश्व बुझाएको रसिद

फिल्ड सिजन ( कार्तिक -जेष्ठ ) मा सामान्यतय १५ दिन भित्र कामको अत्याधिक चाप भएमा कार्यालय प्रमुखले तोके बमोजिम

जग्गा नापजांच नियमावलीको दफा ३३ बमोजिम छुट्टै तयार गरी टाँस गर्नु पर्छ |

कार्यालय प्रमुखले तोकेको वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

सर्भेक्षक /नापी अधिकृत

कित्ता एकिकरण गर्ने |

-रु १० |-को टिकेट टाँसेको निवेदन

-सम्बन्धित जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि

- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

- चालु आ.व.को मालपोत तिरेको रसिद

कित्ताहरुको संख्या हेरी कार्यालय प्रमुखले तोकेको बमोजिम (बढिमा ७ दिन भित्र )

प्रति कित्ता रु .५० |- र फिल्ड रेखांकन वापतको राजश्व

कार्यालय प्रमुखले तोकेको वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

सर्भेक्षक /नापी अधिकृत

१०

कित्ता नक्सा तयार गर्ने (नापी विभागले तोकेको क्षेत्रमा मात्र )

-रु १० |-को टिकेट टाँसेको निवेदन

-सम्बन्धित जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि

-सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

कार्यालय प्रमुखले तोके अनुसार (कित्ता नक्सा तयार गर्ने कार्यविधि बमोजिम

प्रति कित्ता रु.५० |- र फिल्ड रेखांकन वापतको राजश्व

कार्यालय प्रमुखले तोकेको वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

सर्भेक्षक /नापी अधिकृत

११

क्षेत्रफल टायल चेक गर्ने |

-रु १० |-को टिकेट टाँसेको निवेदन

-सम्बन्धित जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि

- सरोकारवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

-चालु आ.व.को मालपोत तिरेकोरसिद

कार्यालय प्रमुखले तोके बमोजिम

शुल्क नलाग्ने

कार्यालय प्रमुखले तोकेको वा सम्बन्धित फाँटवाला अमिन/सर्भेक्षक

सर्भेक्षक /नापी अधिकृत