वि.सं:
नेपाल संवत: ११४५ कौलाथ्व नवमी - ९
कुनै व्यक्ति, संस्था, कार्यालय वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको नक्सा प्रिन्ट लिनको लागि देहाय बमोजिमको कागजात संलग्न गरि कार्यालयमा निवेदन पेश गर्न सक्नेछ ।
क. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
ख. वित्तीय संस्थाले वित्तीय प्रयोजनका लागि माग भएको भए उक्त संस्थाको पत्र र जग्गाधनि दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
ग. सरकारी निकायले माग गरेको भए गा.वि.स./गा.पा./न.पा., नक्सा नम्बर/सिट नम्बर र कित्ता नम्बर स्पष्ट उल्लेख गरि प्रयोजन समेत खुलाईएको पत्र,
घ. प्रिन्ट माग हुने कित्ताका लागि तोकिएको राजश्व बुझाएको रसिद |